|
|
 |
Home > Media >News
|
News

|
 |
दलाल व्यवसायी इजाजत सिफारिशका लागि परीक्षा सम्बन्धी सूचना — 2008-01-28
यस विनिमय बजारको दलाल व्यवसायी इजाजत सिफारिशका लागि वस्तुगत परीक्षा (Objective Test) पुल्चोक क्याम्पस, इञ्जिनियरीङ्ग अध्ययन संस्थान त्रि. वि. वि. पुल्चोक ललितपुरद्वारा सोही क्याम्पसमा मिति २०६४/१०/२९ गते मंगलबार अपरान्ह २:०० बजे संचालन गरिने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गर्राईन्छ । साथै वस्तुगत परीक्षामा सामेल हुन पाउने सम्बन्धित कम्पनीका प्रवन्ध निर्देशकहरु लाई २०६४/१०/२२ गते देखि प्रवेशपत्र वितरण गरिने हुँदा सो का लागि २ प्रति पासपोर्ट र्साईजको फोटो यथाशीघ्र उपलब्ध गराउन हुन समेत अनुरोध छ ।
मिति : २०६४/१०/१४
सदस्य सचिव
छनौट समिति
Download / Open brokexamnotice.pdf
|
|
|
|