 |
Home > Media > Investor Awareness
|
Investor Awareness

|
 |
आदेश प्रविष्टिको निस्सा लिनेबारे लगानीकर्ताहरुमा सूचना — 0000-00-00 मिति:-२०६५।०५।१६
आदेश प्रविष्टिको निस्सा लिनेबारे लगानीकर्ताहरुमा सूचना
लगानीकर्ताहरुबाट कारोबारकालागि प्राप्त खरिद बिक्री आदेश पत्रहरु सदस्य दलाल व्यवसायीहरुले Trading System मा नियमानुशार आदेश प्रविष्ट (Order Entry) गरिसके पश्चात सोको निस्सा सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताको हितकालागि गरिएको उक्त व्यवस्था अनुरुप सदस्य दलालबाट आफ्नो आदेश प्रविष्टिको निस्सा प्राप्त गर्नहुन लगानीकर्ताहरुमा अनुरोध गरिन्छ ।
कारोबार शाखा
मिति:-२०६५।०५।१६

Program Schedule for Interaction Program — 0000-00-00 "धितोपत्र दोश्रो बजार संचालन प्रभावकारितामा सूचीकृत कम्पनीहरुको दायित्व"
(कम्पनी सचिवको भूमिका सर्न्दर्भमा)
बिषयक अर्न्तक्रिया कार्यक्रम
मिति २०६५ आषाढ १३ गते शुक्रवार, स्थान: एभरेष्ट होटेल, का� माण्डौ ।
पहिलो सत्र समय कार्यक्रम
१३.३० सहभागीहरुको नाम दर्ता
१४.०० (१) सभापति नेपाल स्टक एक्सचेन्ज लि. का अध्यक्ष श्री विमल प्रसाद वाग्ले
(२) प्रमुख अतिथीः माननीय सदस्य डा. पोषराज पाण्डे, राष्ट्रिय योजना आयोग
(३) अतिथिहरु ..................
Key Features of Automated Trading System — 2007-11-28 Key features of the automated trading system
NEPSE Newsletter Issue I — 2008-03-20 NEPSE has released its newsletter(2 monthly) first issue. "This newsletter, we hope, will benefit investors in particular and students,researchers, analysts, securities businesspersons and even the common people in general", says General Manager/CEO Mr. Rewat Bahadur Karki.
....
|
|
|
|